Saturday, May 5, 2012


लफङ्गो म
पागल म
एक्लो
एकलकांटे म

सबैको उपदेश
सुन्नु  पर्ने मैले
काम बिग्र्यो
सहनु पर्ने मैले

धर्तिको बोज
भागवानको झोक
घरको रोग
सबैको टोक

नरुचाहिएको म
न हास्न जान्ने
न रुन
एकोहोरो म


कहिले काहिं
सोध्छु अफैलाई
को म
कस्तो म

P.S: यो म म होईन :P

No comments:

Post a Comment